
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ८ सय ३७ जनामा गरिएको कुल परिक्षणबाट आरटीपीसीआर विधिबाट ९ र एन्टिजेन विधिबाट ७ जना गरि १६ जनामा संक्रमण फेला परेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ । त्यस्तै, ३४ हजार २ सय ७५ जनाले कोभिड विरुद्धको खोप लगाउँदा १३ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार अब देशभरमा ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

