नेभिगेशन

देशभर १० जनामा कोरोना संक्रमण, ५४६ जना कोरोना सक्रिय संक्रमित

जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ३९ जनामा गरिएको नमुना परिक्षणबाट उक्त संख्यामा कोरोनाका बिरामी फेला परेका हुन् । जसमध्ये आरटी पीसीआर विधिबाट ९ तथा एन्टीजेन विधिबाट १ जना फेला परेका हुन् ।

सोही अवधिमा कोरोना संक्रमणमुक्त हुने संख्या २६ रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्युभएको छैन् । अब देशभरमा ५ सय ४६जना कोरोना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट