
जनस्वास्थ्य सरोकार, काठमाडौँ । औषधि व्यवस्था विभागले भारतीय कम्पनीको एक स्यानिटाइजरलाई नेपाली बजारमा बिक्री गर्न प्रतिबन्ध लगाएको छ।
ग्लोबल हेल्थकेयर नामको कम्पनीले उत्पादन गरेको जीएचसी ह्याण्डकेयर नामको ब्याच नम्बर CARE-11-22 को सेनिटाइजरलाई बिक्रीवितरणमा रोक लगाएको हो।
उक्त सेनिटाइजरको नमुना प्रयोगशालामा परीक्षण गर्दा विषाक्त पाइएको विभागले जानकारी दिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

