
जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता फराकिलो बनाउँदै लग्नुभएको छ ।
साँझ ५ः३० बजेको मतपरिणामअनुसार, कार्कीले दुई हजार १८२ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार अमृत खड्काले एक हजार ८८५ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, सत्तारूढ गठबन्धनकी उम्मेदवार एवं बहालवाला मन्त्री पम्फा भुसालले ११९९ मत पाएर तेस्रो स्थानमा हुनुहुन्छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

