
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र अन्तर्गत ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।
पछिल्लो मतपरिणाम अनुसार डा कार्कीले ५ हजार ८२७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले ४४३३ मत ल्याउँदै पछ्याइरहनुभएको छ ।
यस्तै सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेकी नेकपा माओवादीकी उम्मेदवार पम्फा भुसालले डा कार्की भन्दा दोब्बर कम मत ल्याउनुभएको छ । उहाँले २५४१ मत प्राप्त गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

