
जनस्वास्थ्य सरोकार, मोरङ । मोरङ क्षेत्र नं ३ मा मेडिकल कलेज सञ्चालक सुनिल शर्माको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्यको ६ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेकपा एमालेका पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत प्राप्त गर्नुभएको छ भने राप्रपाकी रेखा थापाले नौ सय ६ मत प्राप्त गर्दै तेस्रो स्थानमा हुनुहुन्छ ।
जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७ हजार चार सय ६८ खसेको थियो।
प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

