
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एसिड आक्रमणका बिरामीहरुको उपचारका लागि अस्पताल तोकेको छ ।
सरकारले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा एसिड आक्रमणमा परेका बिरामीहरुको उपचार गराउने व्यवस्था मिलाएको हो ।
मुलुकका जुनसुकै भूभागमा एसिड आक्रमणमा परेकाहरुको उपचार यी अस्पतालहरुबाट हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । एसिड आक्रमणमा परेका पीडितहरुको उपचार सम्वन्धी कार्यविधि २०६८ मा पिडीतको उपचार, एम्बुलेन्स भाडा देखि एसिड पीडितले आजिवन लगाउनुपर्ने मल्हम हरेक ६ महिनाको लागि डेडिकेटेड अस्पतालले प्रदान गर्नुपर्ने उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

