
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेकपा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी कास्की–१ (१) बाट प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले माओवादी केन्द्रका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
अधिकारीले १५ हजार ६ सय २३ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार कोइरालाले ११ हजार ६ सय २७ मत ल्याउनुभएको छ । प्रतिनिधिसभामा दुईपल्ट निर्वाचित भएर मन्त्री हुनुभइसकेका अधिकारी यसपल्ट गण्डकीको मुख्यमन्त्री बन्ने लक्ष्यसहित प्रदेशमा चुनाव लड्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

