
जनस्वास्थ्य सरोकार, काठमाडौँ । क्रिटिकल केयर नर्सेस एशोसिएसनको अध्यक्षमा बिमला श्रेष्ठ चयन हुनुभएको छ ।
११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कविता सिटौला, महासचिवमा प्रभा गौतम, कोषाध्यक्षमा मन्जु डोटेल, सह सचिवमा साल्पा अमात्य र सह कोषाध्यक्षमा सविना पाठक चयन हुनुभएको छ ।
कार्यसमितिको सदस्यहरुमा बरुणा पौडेल, निशा भण्डारी, परिस्मा ताम्राकार र सविता श्रेष्ठ चयन हुनुभएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

