
जनस्वास्थ्य सरोकार, काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिध सभा सदस्यमा निर्वाचित डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिनुभएको छ । डा. कार्कीले आइतबार राजीनामा बुझाउनुभएको काउन्सिलले जनाएको छ ।
निर्वाचन अघि काउन्सिलको सदस्य पद लाभको हो वा होइन भन्ने विषय विवादमा परेको थियो। निर्वाचन आयोगले यही आधारमा उहाँको उम्मेदवारी समेत खारेज गरेको थियो।
तर सर्वोच्च अदालतले डा कार्कीको पक्षमा फैसला गर्दै उम्मेदवारी कायम गरेको थियो। डा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन जित्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

