
जनस्वास्थ्य सरोकार, काठमाडौँ । निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालको अध्यक्षमा डा ज्ञानेन्द्रमान सिंह कार्की चयन हुनुभएको छ ।
एसोसिएशनको मंगलबार बसेको साधारण सभाले डा ज्ञानेन्द्रमान सिंह कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
एसोसिएशनको उपाध्यक्षमा बुद्धिमान श्रेष्ठ र महासचिवमा भिम चन्द चयन हुनुभएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

