
जनस्वास्थ्य सरोकार, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनरल सर्जरी विभागमा कार्यरत डा. किरण श्रेष्ठको बिरामीको उपचार गर्दागर्दै निधन भएको छ ।
प्रतिष्ठानमा आवासीय चिकित्सकका रूपमा कार्यरत २५ वर्षीय डा. श्रेष्ठको बुधबार बिहान हृदयघातका कारण निधन भएको हो ।
बिरामीको शल्यक्रिया गर्दागर्दै उनीमा समस्या देखिएको थियो । त्यसपछि उनलाई आवासमा लगिएको थियो । लगत्तै बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बुधबार नै मृत घोषणा गरेको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपन्न नागरिकको उपचारबापत ११५ अस्पताललाई २७ करोड सोधभर्ना
मंगलबार, भदौ ९, २०८३
आईभीएफका नाममा डिम्ब तस्करी बढेको भन्दै ओरेकद्वारा तत्काल कानुनी नियमनको माग
मंगलबार, भदौ ९, २०८३
बीपी प्रतिष्ठानका तीन प्रमुख पदमा १४ उम्मेदवार अन्तर्वार्ताका लागि छनोट
मंगलबार, भदौ ९, २०८३
आरुघाट अस्पताल स्तरोन्नति गर्न ६ पालिका मिलेर काम गर्ने सहमति
सोमबार, भदौ ८, २०८३
सहमति कार्यान्वयन नभए पुनः आमरण अनशन बस्ने इन्टर्न चिकित्सकहरूको चेतावनी
सोमबार, भदौ ८, २०८३ट्रेन्डिङ
