
जनस्वास्थ्य सरोकार, काठमाडौं । यस वर्ष मात्रै भियतनाममा तीन लाखभन्दा धेरैमा डेङ्गीको सङक्रमण देखिएको छ । तथ्यांकअनुसार अहिलेसम्म ३ लाख २५ हजार ६ सय ४ जनामा डेङ्गी संक्रमण पुष्टि भएको हो ।
डेङ्गीका कारण यस वर्ष एक सय २२ जनाको ज्यान गएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै जनवरी र नोभेम्बरको बीचमा २ सय ६९ जनामा इन्सेफलाइटिस सङ्क्रमण देखिएको र त्यसबाट ५ जनाको ज्यान गएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

