नेभिगेशन

देशभर थप ७ जनामा कोरोना संक्रमण, १२ जना संक्रमणमुक्त

जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११९९ जनाको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो।

सो अवधिमा कुनै कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा भने पछिल्लो २४ घण्टामा  १२ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट