
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप ६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५७४ जनाको नमुना परीक्षण गर्दा थप ६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३ जना कोभिड–१९ संक्रमणमुक्त भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या १९ रहेको छ।
प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


