
जनस्वास्थ्य सरोकार, काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो।
११औं देखि छैटौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ। योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

