
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई फिर्ता नगर्न निर्देशन दिएको छ ।
स्थानीय तहहरुले तलब भत्ता खुवाउन नसकिने भन्दै कर्मचारीहरु फिर्ता गर्न थालेपछि मन्त्रालयले तलब भत्ताको व्यवस्था गरिने भन्दै कर्मचारी फिर्ताको प्रक्रिया रोक्नका लागि आग्रह गरेको हो ।
८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत उल्लेख छ।
मन्त्रालयले उक्त निर्णयको व्यहोरा देशभरिका स्थानीय निकायहरुलाई पत्राचार गरिसकेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

