
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका एक जना नयाँ संक्रमित थपिएका छन् । योसंगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या २२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा ९६० जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ ।
ती मध्ये ४१९ जनाको पीसीआर गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो भने ५४१ जनाको एन्टीजेन परीक्षण गर्दा भने कसैमा पनि संक्रमण पुष्टि भएको छैन । यो अवधिमा ८ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
