
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा. कैलाशकुमार भण्डारी नियुक्त हुनुभएको छ ।
डा. युवराज खरेलको कार्यकाल सकिएपछि डा. भण्डारी आगामी तीन वर्षका लागि मेडिकल डाइरेक्टर पदमा नियुक्त हुनुभएको हो ।
डा भण्डारी हाडजोर्नी विशेषज्ञका रुपमा सो अस्पतालमा २० वर्षदेखि कार्यरत हुनुहुन्छ ।
एक सय शय्या क्षमताको अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्रका नाममा स्थापना भएको हो।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

