
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले एसिड आक्रमणमा परेकालाई आकस्मिक उपचारपश्चात् थप उपचार गर्नु परेमा उपत्यकाका चार अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै आकस्मिक उपचारपश्चात् थप उपचार गर्नु परेमा महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा गरी चारवटा अस्पतालमा निः शुल्क उपचार गरिने व्यवस्था गरेको जनाएको छ ।
मन्त्रिपरिषद्को निर्णय भए बमोजिम एसिड आक्रमणमा परेका पीडितहरूको उपचारसम्बन्धि कार्यविधि २०७८ अनुसार पीडितहरूले आकस्मिक उपचारका लागि देशका कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्नेछन् ।
प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

