
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को पाँचौ नाम दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थपिएको छ ।
व्यवसायी परिषद्ले सूचना निकाल्दै एकै साथ अनलाईन फारम भर्नेको सङ्ख्या ज्यादा भई अनलाइन नाम दर्ता प्रक्रियामा समस्या उत्पन्न भएकाले समय थप गरिएको जनाएको छ ।
परिषद्ले पुस २६ गते बेलुका ४ बजेसम्म आवेदको माग गरेको थियो । अनलाईन प्रक्रियामा समस्या आएपछि पुस २७ गते अर्थात् आज राति १२ बजे एकल दस्तुरमा फाराम भर्न सकिने नेपाल स्वस्थ्य व्यवसायी परिषद्ले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

