जनस्वास्थ्य सरोकार, काठमाडौं । अर्थोपेडिक सर्जन डा. शुसिल श्रेष्ठ, उहाँका श्रीमती डा. सोना दिवाकर र छोराको निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको छ ।
सेन्टरले सूचना जारी गर्दै निधन भएकाहरुको सम्झनामा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द रहने जानकारी गराएको छ ।
सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती र उहाँका १० महिने छोराको आइतबार पोखरामा भएको यति एयरलाइन्समा दूर्घटनामा परी निधन भएको थियो ।
।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

