
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदभार ग्रहण गर्नुभएको छ ।
मंगलबार पदभार सम्हाल्दै मन्त्री गिरीले देशभरका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरी न्यूनतम सेवा प्रदान गर्ने निर्णय गर्नुभएको छ ।
स्वास्थ्यमन्त्री गिरिले स्वास्थ्य बिमामा भएको समस्यालाई समाधान गरी बिमाको सेवालाई अझै गुणस्तरीय बनाउने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

