
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको पदभार ग्रहण गर्नुहुँदै डा. कार्कीले पैसाको अभावले कुनैपनि नागरिक उपचारबाट बञ्चित हुन नपरोस् भनेर पहल गर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै उहाँले स्वास्थ्यलाई मौकिल हकको रुपमा पूर्ण रुपमा कार्यान्वयममा लैजान प्रयास गर्ने बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

