
जनस्वास्थ्य सरोकार, काठमाडौं । लामो समयदेखि जटिल प्रकृतिको वंशाणुगत जन्डिस देखिएका नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पुर्वमन्त्री वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएको छ ।
गत शनिबार सुमेरु सिटी अस्पतालमा भर्ना भएका पुनको केही साताभित्रै कलेजो प्रत्यारोपण गर्ने तयारी भइरहेको पाटन अस्पतालका स्वास्थ्य निर्देशक तथा वरिष्ठ पेटरोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले जानकारी दिनुभयो ।
लामो समयदेखि वंशाणुगत जन्डिस (सिग्गलर नाजार टाइप टू सिन्ड्रोम) देखिएका पुनको कलेजोले ८० प्रतिशतभन्दा बिग्रिसकेको र अबको उपचार प्रत्यारोपण नै भएको डा. शर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

