
जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डा सन्दुक रुइतलाई इसा अवार्ड प्राप्त गरेकोमा बधाइ ज्ञापन गर्नुभएको छ ।
बिहीबार सामाजिक संजाल फेसबुकमार्फत प्रधानमन्त्री प्रचण्डले डा. रुइतलाई बधाइ दिनुभएको हो ।
डा. रुइतलाई बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त अवार्ड मानवीय सेवातर्फको विधामा प्रधान गर्न लागिएको छ ।
अवार्ड स्वरुप रुइतले स्वर्ण पदकसहित १० लाख अमेरिकी डलर पाउनेछन् ।
डा रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेको छ । जसले गर्दा गरिबहरूले संसार देख्न पाएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

