जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको नाम दर्ता ( लाइसेन्स) परीक्षा यही माघ १२ गतेदेखि संचालन हुने भएको छ। परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक सूचना तथा संचार प्रविधि केन्द्र, ललितपुरमा संचालन हुनेछ।
पूर्व प्रकाशित सूचना अनुसार परीक्षाको मिति २०७९ माघ १२ देखि १४ गते भनिएको भएतापनि परीक्षा २०७९ माघ १२ देखि १५ गते सम्म हुनेछ।
यस्तो छ परीक्षा तालिका
प्रकाशित मिति: सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

