
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मंगलबार काठमाडौंको नयाँ वानेश्वरमा आत्मदह प्रयास गर्ने ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ ।
आचार्यले मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि पेट्रोल छर्किएर आफैमाथि आगो लगाउनुभएको थियो ।
आगो सल्किएपछि गम्भीर घाइते भएका उहाँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । तर उहाँको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
आचार्यको करिब ८० प्रतिशत शरीर जलेको बताइएको थियो । इलामको सूर्योदय नगरपालिकाका उनी आफू हरेक क्षेत्रबाट निराश भएको बबताउनुभएको थियो ।
आत्मदहको निर्णय अघि उहाँले निकै लामो निरासाको स्टाटस लेख्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

