
जनस्वास्थ्य सरोकार, काठमाडौँ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रुपमा रामेश्वर श्रेष्ठले गोपनीयताको शपथ लिनुुभएको छ ।
नेकपा एमालेको भागमा स्वास्थ्य मन्त्रालय परेपछि पार्टीले श्रेष्ठलाई स्वास्थ्य मन्त्रीका लागि सिफारिस गरेको हो। एमालेबाट तीन, माओवादीबाट तीन र राप्रपाका दुई नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् ।
एमालेका एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात, रामेश्वर श्रेष्ठ स्वास्थ्य, केशव पोखरेल कृषि तथा पशुपंक्षी विकासमन्त्री बन्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

