
जनस्वास्थ सरोकार, सुनसरी । सामूहिक राजीनामा दिएका चतरा अस्पतालका डाक्टरहरु काममा फर्किएका छन् ।
आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै अस्पतालमा कार्यरत ४ जना डाक्टरले सामूहिक राजीनामा दिएका थिए ।
दुर्व्यवहार गर्ने व्यक्तिले गल्ती स्वीकार गरी माफी मागेपछि डा. विवेक वर्मा, डा. विकास दास, डा. सुरज थापामगर र डा. विष्णु भण्डारी नियमित काममा फर्किनुभएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

