
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघले तीन दिने अन्तराष्ट्रिय आयुर्वेद सम्मेलन आयोजना गर्ने भएको छ।
संघले नेपालको नेपाल महर्षि वैदिक संस्थाको समन्वय र अन्तर्राष्ट्रिय आयुर्वेद सम्बन्धी संघसंस्थाहरुको सहयोगमा यो सम्मेलनको आयोजना गर्न लागेको हो।
यो कार्यक्रम काठमाडौंको सोल्टी होटलमा 'सबैका लागि आयुर्वेद स्वास्थ्य' भन्ने नाराका साथ फागुन १९ गते शुक्रबारबाट सुरू भई तीन दिनसम्म संञ्चालन हुनेछ।
विश्वका ५० भन्दा बढी देशका आयुर्वेद विज्ञ, अनुसन्धानकर्ता, उद्योगी एवं चिकित्सकहरू लगायत ५०० जनाको सहभागीता रहने यो सम्मेलनमा आयुर्वेद बिधाको उपचार, अनुसंधान र स्वास्थ्य पर्यटनको बारे छलफल हुनेछ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

