
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम अस्वस्थ्य भएपछि अस्पताल भर्ना हुनुभएको छ ।
उहाँ पार्टी कार्यालय जाँदै गर्दा आफैँले गाडी हाँकिरहेको अवस्थामा बानेश्वर पुग्दा बेहोस भएको बताइएको छ ।
बेहोस भएपछि उनलाई उपचारका लागि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतालका अनुसार उहाँको स्वास्थ्य सामान्य रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

