
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा आगामी चैत १७ र १८ गते हुने भएको छ।
काउन्सिलले शुक्रबार सूचना जारी गरी विशेष परीक्षाका लागि अनलाइन आवेदन खुल्ला गरेको हो ।
परीक्षामा सहभागी हुन इच्छुकले माघ २९ गतेदेखि फागुन २९ गतेसम्म आवेदन फारम बुझाउन आह्वान गरिएको छ। बिलम्ब शुल्क तिरेर थप २ दिन फागुन ३० र चैत १ गते पनि आवेदन बुझाउन सक्ने मेडिकल काउन्सिलले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

