
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको छ ।
उहाँसँगै मुम्बईमा रहनुभएका सहयोगी माधव न्यौपानेका अनुसार अहिले ट्रायलको रुपमा भेन्टिलेटर हटाईएको छ । सबै स्वास्थ्य पारामिटर नर्मल रहेको चिकित्सकहरुले बताएका छन् । साथै ज्वरो आएको छैन । सुन्निएको भाग पनि घट्दै गएको छ ।
ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका भण्डारीको थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । केही दिनअघि उहाँको दुवै खुट्टाको अप्रेसन भएको थियो ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

