
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना भाइरस विरुद्धको तीन लाख ४५ हजार ६०० डोज फाइजर खोप नेपाल आइपुगेको छ। कोभ्याक्स सुविधामार्फत् उपलब्ध सो खोप आज बिहान कतार एयरबाट नेपाल आइपुगेको हो ।
स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार उक्त खोप १२ वर्षमाथिका र दुई डोज खोप पूरा गरेका नागरिकलाई बुस्टरका रुपमा लगाइने छ । यसअघि सात लाख डोज फाइजर खोप नेपाल आइसकेको छ।
प्रकाशित मिति: सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

