
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी ४२ दिनमै मन्त्रालयबाट बाहिरिनुभएको छ ।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिएको समर्थन सोमबार फिर्ता लिएर सरकार छोड्ने निर्णय गरेपछि उहाँ मन्त्री पदबाट बाहिरिनुभएको हो ।
पर्वतबाट प्रतिनिधि सभा चुनाव जितेर माघ ३ गते स्वास्थ्यमन्त्रीमा नियुक्ति हुनुभएको गिरी डेढ महिनामै सरकारबाट बाहिर बाध्य हुनुभएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

