
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा.डा. युवराज शर्मा नियुक्त हुनुभएको छ ।
गत फागुन ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रा.डा. शर्मालाई प्रधानमन्त्री दाहालको निजी चिकित्सक नियुक्त गरेको हो ।
प्रा.डा. शर्माले सोमबार नियुक्तिपत्र बुझ्नुभएको बताउनुभयो । पेट तथा कलेजो रोग विशेषज्ञ प्रा.डा. शर्मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको इन्टर्नल मेडिसिन विभागमा कार्यरत हुनुहुन्छ । उहाँले इन्टरनल मेडिसिन र ग्यास्ट्रोइन्टेरोलोजीमा एमडी गर्नुभएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

