
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार भइरहेको छ। १५ दिनदेखि मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत उहाँमा हल्का इन्फेक्सन भने देखिएको छ।
भण्डारीका सहयोगी योगराज कँडेलले हल्का इन्फेक्सन देखिएकोले एन्टिबायोटिक्स चलाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
यद्यपि ज्वरो भने नआएको र अरु पारामिटर सवै सामान्य रहेको उहाँको भनाई छ । उहाँका अनुसार आज ड्रेसिङको काम हुनेछ।
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

