
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल फर्मास्युटिकल्स एशोसिएशन (एनपीए) अध्यक्ष पदमा ललितमोहन पन्त निर्वाचित हुनुभएको छ । पन्तले निकटतम प्रतिस्पर्धी डा. रोभसकुसुम सुवेदीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो।
उपाध्यक्षहरुमा अमृत गौरो र देवानन्द साह निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्ष महिला तर्फ संगिता विष्ट, महासचिवमा सञ्जीव शर्मा कट्टेल, सचिवमा केदार प्रसाद साह र विवेक श्रेष्ठ र कोषाध्यक्षमा गोपिना राई निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, सह–कोषाध्यक्ष पदमा निर्मल राज मरासैनी र प्रचार सचिव पदमा अनिश श्रेष्ठ निर्वाचित हुनुभएको छ।
त्यस्तै, सदस्य खुल्लामा श्रृष्टि प्रजापति र मनोज भट्टराई , महिला सदस्यमा शौभाग्य डंगोल निर्वाचित हुनुभएको छ।
कुल ९९२ जनाले मतदान गरेका थिए ।
कुल ९९२ जना मतदानमा सहभागि भएका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
औषधि
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

