जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल चिकित्सक संघको परिषद् सदस्यमा ६० जना सदस्य निर्वाचित भएका छन् ।
विराटनगरमा भएको अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३ को अवसर पारेर निर्वाचन समितिले परिषद् सदस्यको निर्वाचन गरेको हो ।
निर्वाचनमा भाग लिने परिषद् सदस्यका लागि ६० जनाको मात्रै उम्मेद्धारी परेपछि सबै सदस्य निर्विरोध भएका हुन् ।
चिकित्सक परिषद्को सदस्यहरुको पदावधी पनि तीन वर्षको रहनेछ ।
हेरौं नामावली,



प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३ट्रेन्डिङ
