
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल फार्मेसी परिषदको नाम दर्ता (लाइसेन्स) परीक्षा चैतमा हुने भएको छ। फार्मेसी सहायकको नाम दर्ता परीक्षा चैत ४ गते हुने परिषदले जनाएको छ ।
परीक्षा काठमाडौंमा नै सञ्चालन हुने र परीक्षा सम्बन्धी थप जानकारी एक दुई दिनमा सार्वजनिक गरिने परिषदले जनाएको
छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


