
जनस्वास्थ्य सरोकार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका १३ राधेमाईमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ६० जना महिला, १ सय जना पुरुष गरि २ सय ६० जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधी वितरण गरियो ।
ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर, वीरगञ्ज सामुदायिक आँखा अस्पताल र प्रभु अस्पताल वीरगञ्जको संयुक्त आयोजनामा तथा रुँगटा वेल फेयर सोसाइटी वीरगञ्ज पर्साको सहयोगमा वीरगञ्ज राधेमाईमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सम्पन्न भएको ग्रिन सिटी सामुदायिक केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

