
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले संचालन गरेको नाम दर्ता प्रमाणपत्र परीक्षामा उर्त्तिण विद्यार्थीको प्रमाणपत्र वितरण कार्य रोकिने भएको छ।
परिषद्ले एक सूचना जारी गर्दै चैत १ गतेबाट प्रमाणपत्र वितरण गर्ने भने पनि प्राविधिक कारणले अर्को सूचना जारी नहुन्जेल रोकिएको जनाएको छ।
डाटा सर्भर स्टोर मर्मत कार्य भइरहेकोले परिषद्बारा अर्को सूचना प्रकाशित नभएसम्म नाम दर्ता प्रमाणपत्र वितरण नहुने जनाइएको छ।
परिषद्ले माघ २४, २५, २६, २७ र २८ गते प्रमाणपत्र परीक्षा सञ्चालन गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

