
जनस्वास्थ्य सरोकार, चितवन । चितवनस्थित भरतपुर अस्पताल १२ जना मेडिकल अधिकृत तथा विशेषज्ञ डाक्टर माग गरेको छ । अस्पतालले सूचना प्रकाशित गर्दै आठौँ तहमा मेडिकल अधिकृत र केही विशेषज्ञ डाक्टर माग गरेको हो ।
आठौँ तहको मेडिकल अधिकृत १२ जना भनी माग गरिएको छ । तर अस्पतालले १२ जनामध्ये ४ जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खोलिएको तल उल्लेख गरेको छ । जसमा एक अर्थोपेडिक सर्जन, एक जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्ट आवश्यक परेको भनेको छ ।
योग्यता पुगेका इच्छुकलाई ७ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ । आवश्यकताको सूचनामा आजको मिति राखिएपनि अस्पतालको पेजमा हिजो नै सूचना राखिएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

