जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले फागुन २५ गते लिएको बीडीएसको एकीकृत परीक्षाको नतिजा प्रकाशित गरेको छ।
आयोगले स्नातक तह अन्तर्गतको उक्त परीक्षाफल बिहीबार साँझ प्रकाशित गरेको हो ।
बीडीएसको एकीकृत परीक्षामा सहभागी ५ हजार १४ जना परीक्षार्थी मध्ये २४६३ जना उतीर्ण भएका छन् । पहिलो वरियतामा नाम रहने विद्यार्थीले २०० पूर्णाकंमा १७२ ल्याएका छन् । आयोगले ५५. ७५ अंक प्राप्त गर्नेसम्मलाई उतीर्ण गराइएको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘कुष्ठ प्रभावितलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम बनाइनुपर्छ’
आइतबार, भदौ ७, २०८३
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३
अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०८३
सल्यानमा स्क्रबटाइफस संक्रमण बढ्दो, एक जनाको मृत्यु
आइतबार, भदौ ७, २०८३
डा. गणेश दंगाल एफआईसीओजी मानार्थ फेलोसिपबाट सम्मानित
आइतबार, भदौ ७, २०८३ट्रेन्डिङ
