
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले लाइसेन्स परीक्षाको नतिजा प्रकाशन गरेको छ । काउन्सिलले प्रवीणता प्रमाणपत्र तह (पिसिएल) र बिएस्ससी नर्सिङ तर्फको लाइसेन्स परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
नतिजा अनुसार पिसिएल तर्फ जम्मा २६ दशमलव १ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस्तै बिएस्सी तर्फ ४१ दशमलव ९ प्रतिशत उत्तीर्ण भएका छन्।
पिसिएल तर्फ ८३४ जना सहभागी भएका थिए भने बिएस्सी नर्सिङ तर्फ ३७७ जना परीक्षामा सहभागी भएका थिए ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

