
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले गत साता लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिरहेको छ। आयोगले विभिन्न विषयको नतिजा क्रमश प्रकाशित गरेको हो।
शनिबार साँझ आयोगले बिएएमएस, बिएनएस, बि फार्म, बि अप्टोमेट्री, बिपिटी लगायतका विषयको नतिजा प्रकाशित गरेको छ।
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

