
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषदको छैटौं नाम दर्ता प्रमाणपत्र परीक्षाको आवेदन सोमबारबाट खुला भएको छ ।
परिषदले २०८० वैशाखको दोस्रो हप्तामा छैटौं पटक संचालन गर्न लागेको स्नातकोत्तर र स्नातक तहको नाम दर्ता प्रमाणपत्र परीक्षाको लागि आवेदन खुला गरेको हो।
परीक्षार्थीहरुले चैत ६ देखि २० गते सम्म एकल दस्तुर (३ हजार) र चैत २१ देखि २३ गतेसम्म दोब्बर दस्तुर (६ हजार) मा आवेदन दिन सक्ने परिषदले जनाएको छ ।
स्नातकोत्तर र स्नातक तहको पुनः परीक्षामा सामेल हुने परीक्षार्थीहरुले पनि यही समयमा आवेदन दिन सक्नेछन्।
।

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

