
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले स्टाफ नर्सको माग गरेको छ । शुक्रबार सेन्टरले जारी गरेको सूचनामा स्थायी नर्सको पदपुर्ति नहुँदासम्म करारमा २० जना स्टाफ नर्सको माग गरेको उल्लेख छ ।
महिला स्टाफ नर्सको उमेर १८ देखि ४५ वर्षसम्म र पुरुषको हकमा ४५ वर्ष नकटेको हुनुपर्ने बताइएको छ । आवेदकले चैत १० देखि २४ गतेसम्म भरिसक्नुपर्नेछ ।
आवेदकल फारम भर्दा १५ सय रुपैयाँ बुझाउनुपर्नेछ । आवेदकले २७ गते सम्पर्क गर्नुपर्नेछ । लिखित परीक्षा आगामी वैशाख २ गते हुनेछ ।
।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

