
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्दो क्रममा रहेको छ । शुक्रबार थप दुई जना संक्रमित थपिएका छन् ।
२८९ जनाको पीसीआर परीक्षण गरिएकामा दुई संक्रमित पाइएका हुन् । बिहीबार एकैदिन १७ संक्रमित देखिएका थिए ।
शुक्रबार तीन जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २९ रहेको छ । २४ हजार ३६८ जनाले खोप लगाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

